०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

निमित्त कार्यालय प्रमुख डिएसपी हेम बहादुर केसीद्वारा मातहत प्रहरी कर्मचारीको निरीक्षण

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०७, २०८३

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर के.सी.द्वारा यस कार्यालय तथा प्रत्यक्ष मातहत समेतका प्रहरी कर्मचारीहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीको आचरण, अनुशासन, सेवा प्रवाह तथा कार्यसम्पादनका विषयमा निर्देशन दिनुभएको थियो।

साथै नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न, व्यावसायिकता कायम राख्न र संगठनको छवि उच्च बनाउन सबै कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर के.सी.द्वारा यस कार्यालय तथा प्रत्यक्ष मातहत समेतका प्रहरी कर्मचारीहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीको आचरण, अनुशासन, सेवा प्रवाह तथा कार्यसम्पादनका विषयमा निर्देशन दिनुभएको थियो। साथै नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न, व्यावसायिकता कायम राख्न […]

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ । सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ? केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो? सरकारले राजस्व […]

error: Content is protected !!