०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रिय जनमोर्चा दाङले घोराही १६ को वडा समिति गठन

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

सागर थापा
दाङ राष्ट्रिय जनमोर्चा दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा समिती गठन भएको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष पहल र उपस्थितिमा वडा समिती गठन भएको हो । गठित समितिको अध्यक्षमा लेखराज राई, उपाध्यक्षमा नारायण पन्थी, सचिबमा दोर्णबहादुर चौधरी, सहसचिबमा जोरप्रसाद बुढा, कोषाध्यक्षमा धनिधर चौधरी र सदस्यहरुमा जीवन राई, शान्ती चौधरी, झनकुमार राई, रामकुमार चौधरी, ललुमाया राई , राजन पौडेल , रजिनकुमार राई, राजकुमार चौधरी रहेका छन् । लकडाउनको अबस्था र कोरोना भाइरसको सन्त्रास भैरहेको बेलामा भौतिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै समिती गठन गरिएको जनमोर्चाका जिल्ला अध्यक्ष गणेश अाचार्यले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!