२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालका भुमिहिन हरुले सदियौ देखी भुमीअधिकारको लागि सङ्घर्स गर्दै

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

सागर थापा दाङ भुमिहिन हरुले अधिकारकालागी भोको पेट र नाङ्गो जिउमा सडक आन्दोलन गरेको ईतिहास साछिछ । बिगतमा दर्जनौ आयोग बने । हरेक आयोग गठनहुदा उनिहरुले निबेदनदिय । सडकमा बाँस बसेर निबेदन हाले । तर पनि उनी हरुले जग्गा पाउनुको सट्टा निबेदन खर्च, आउजाउ भाडा, दुइतिनदिन सदरमुकामको बसाइमा पर्ती ब्यक्ति १०हजार खर्च गरे । बिडम्बना आयोग मा परेका५४हजार निवेदन थनन्कियकाछन । निर्बाचनका बेला पार्टिहरुबाट जग्गा दिने गुलियो आस्वासन बाहेक केही पायनन । यतिबेला ने क पा को यकमना सरकारछ यति बेला भुमिहिनले जग्गाको अधिकार नपाय कहिले पाउने । जो जहाँ बसि आयकोछ उसलाइ निर्बिकल्प लाल पुर्जा दिनु पर्छ भन्ने हाम्रो माग रहि आयकोछ बिगतको जस्तो अहिलेको आयोग नहोस् यो आयोग सङ भुमी अधिकार बाट बन्चितहरु ले ठूलो आसा बोकेर बसेकाछन यो आसा निराशामा परिणत नहोस् ।(निर्मला बिक निबर्तमान अध्यक्ष भुमी अधिकार मंच दाङ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!