०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

तुल्सीपुरमा लकडाउन उल्लंघन गर्ने २० सवारीसाधन कार्वाहीमा

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा
दाङको तुल्सीपुरमा लकडाउन उल्लंघ गर्ने २० सवारी साधनलाई शुक्रबार कारवाही गरिएको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरले ८ वटा टिप्पर र ट्रक, दुईवटा ट्याक्टर, दुई वटा कार÷जीप, चारवटा मोटरसाईकल र ४ वटा अटो रिक्सालाई होल्ड गरि सम्झाएर छोडिएको हो । त्यस्तै मास्क नलगाउने तीन महिला र ६ पुरुष गरि ९ जनालाई कारवाही गर्दा ९ सय रुपैँया जरिवाना तिराइएको छ । साथै लकडाउन उल्लंघन गर्ने ३४ महिला र ७५ पुरुषलाई होल्डमा राखि सम्झाएर छोडिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!