२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङ प्रहरीले अबैद्य सुनसहित ३ जना एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

सागर थापा दाङ घोराहाी उपमहानगरपालिका वडा नं. १५ निवासी २५ बर्षीय कुमार श्रेष्ठ, घोराही १४ का ४२ बर्षीय सम्मान कुमार श्रेष्ठ र पोखराका अपुर्ब थैव श्रेष्ठ रहेका छन् ।
उनीहरु प्रदेश नं. ३–०१०२३ च ३२६१ नम्बरको क्रेटा कारमा सवार उनीहरुको साथबाट १ किलो दुई तोला अबैद्य सुन बरामद गरिएको हो ।
खुट्टामा राखेर सुन ओसारपसार गरिरहेको अबस्थामा विहान साढे ११ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमिलियामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
यस विषयमा अनुसन्धान भइरहेको उनीहरुको साथबाट ७० हजार बढि रकम समेत वरामद गरिएको डिएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]