०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बिरगंजमा ६५ औ प्रहरी दिवस कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

राहुल गुप्ता   बिरगंज                                           नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना भाईरसको कारण सिमित दायरा भित्र रहेर मनाएका छन । कार्यक्रममा पर्सा जिल्लाका प्रमुख अथिति, आसमान तामांग र नेपाल प्रहरी पर्साको उपरिक्षक गंगा पन्त, सस्त्र प्रहरी बल पर्साका नायब उपरिक्क्षक राजेन्द्र खड्का,नेपाल पत्रकार महासंघका पर्सा जिल्लाको अद्यक्ष श्याम बन्जारा लगायत पर्सा प्रहरी बल र संचारकर्मीको उपस्थिति थियो। ६५औं प्रहरी दिवसको अवसरमा अमर तथा बिरशहिद प्रहरीहरु प्रती श्रद्धाञ्जली अर्पण गर्नु को साथै शहिद परिवारहरु लाई दोसल्ला ओढाई सम्मान गरिएको छ । सोहि कार्यक्रममा विभिन्न सरकारी पदमा जागिर लगाईदिने नक्कली प्रहरी सहायक निरीक्षकको पक्राउ गरेको थीयो लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोलको अजय कुमार रायलाई स.ई. बैद्यनाथ दासले पक्राउ गारेकोमा निमित पर्सा जिल्ला प्रमुख आसमान तामांग द्वारा स.ई. बैद्यनाथ दासलाई सम्मान गरि पुरुस्क्रित गरिएको छ। कार्यक्रमको सहजीकरण बिर्ता वडा प्रहरीका इन्स्पेक्टर राजेशराज पुरीले गर्नू भए को थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!