२८ आषाढ २०८२, शनिबार
12-07-2025 , Sat
×

बाँके प्रहरीले रेड पाण्डाको छालासहित ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १८, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रेड पाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा प्रहरीले कोहलपुर वडा नम्बर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी बाँकेबाट खटिएका टोलीले सादा पोशाकमा ग्राहक बनेर जादा उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज नेपाल-भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालाई पुलिसकै स्कटिङमा तस्करीको समान पास दिने गरेकाे देखिएको छ । तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको सशस्त्र प्रहरीले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा […]

काठमाडौं । ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा राती अं. १९:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने लक्ष्मी बहादुर राउतको छोरा बर्ष २४ को नोर बहादुर […]

error: Content is protected !!