१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

बच्चाहरुले तरुल पोलेर खाने क्रममा घरमा आगलागी

Logo
प्रकाशित बुधबार, मंसिर १०, २०७७

(सागर थापा)                                                       घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाम्ला भालाकोट स्थित एक घरमा आगलागी भएको छ । बच्चाहरुले तरुल पोलेर खाने क्रममा गोविन्द बहादुर घर्तीको घरमा आगलागी भएको हो ।
खरले छाएको एक तले घरमा आगलागी भएको र घरमा रहेका सबै बस्तुहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ । घरमा रहेको नगद १० हजार, लत्ताकपडा, अन्नपात र कागजपत्रहरु सबै जलेर नष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकाको समृद्धिको बलियो आधार बबै नदी अर्थात् सर्जु नदी बन्न सक्ने भन्दै घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले बबै नदीमा डुङ्गा सञ्चालनदेखि घोराहीलाई धार्मिक पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। धेरै अघिदेखि आफूले घोराहीको कुहिरेपानीमा आउने पर्यटक तथा आन्तरिक आगन्तुकहरूलाई डुङ्गामा चढाएर बबै नदी हुँदै धारपानी धामसम्म पुर्‍याउने […]

दाङ । तुलसीपुरमा दाङ भ्याली अटोले ५३ वर्षीय लालबहादुर बिकलाई ठक्कर दिएर फरार भएको घटनामा अटो र चालकलाई दाङ प्रहरीले पक्राउ गरेको छ। ठक्करबाट घाइते भएका बिकको उपचार भइरहेको छ। घटना लगत्तै फरार भएका चालकलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको हो। जथाभावी र तीव्र गतिमा अटो चलाएर पैदल यात्रुलाई जोखिममा पारेको भन्दै स्थानीयले आक्रोश व्यक्त […]

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

error: Content is protected !!