०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रिय जनमोर्चा दाङले १४ तुल्सिपुरमा बिरोध सभा गर्ने

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

(सागर थापा)
राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले भोलि १४ गते बिरोध सभा गर्ने भएको छ। संघियताको खारेजीलाई मुख्य राजनैतिक माग राख्दै आएको सो पार्टीले आम नागरिकको नि:शुल्क पी सी आर गरेर उपचार गर्नुपर्ने,जिल्लाभित्र भएका बिकास निर्माणका भ्रष्टाचार लगायतका अनियमितताको छानबिन हुनुपर्ने लगायतका माग राखेर घोराहीको तुल्सिपूर चोकमा बिरोध सभा गर्न लागेको हो।
जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा आज एक प्रेस बिज्ञप्ती जारि गरि सो कुराको जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!