१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

सिसा नेपालको पहलमा पिडितलाई नागरीता र बिबाह दर्ता

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

दिपक वली
घोराही ९ जेष्ठ–
तौलिहवा नगरपालिका–१ की २० वर्र्षीया शोभा देवी गुप्ता (कसौ धन) लाई घर परीवारले नागरीता तथा बिबाह दर्ता नदिएपछि सीसा नेपाल दाङकाको पहलमा नागरिकता र विवाह दर्ता प्रमाणपत्र दिलाइएको छ । २०७४ साल जे ठ १९ गते राजपुर गाउपालिका–४ फो हरा (मोतीपुर) का विजयकुमार गुप्तासग मागी विवाह गरी आएकी गुप्तालाई श्रीमानले नागरिकता र विवाह दर्ता गर्न नमाने पछि सीसा ने पालको पहलमा उक्त प्रमान पत्र दिलाइएको मंगलवार पत्रकार सम्मे लन गरी जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा पीडित शोभा देवीले श्रीमानले अरुसगै प्रेम सम्बन्ध राखि रहेकाले नागरिकता र विवाह दर्ता गराइदिन नमाने पछि आफू सीसा नेपालको शरणमा पर्नुपरेको बताउनुभयो ।

सीसा नेपालकी अध्यक्ष साजिदा सिद्दिकीले पीडित शोभा देवीका श्रीमान विजयले श्रीमतीका रुपमा स्वीकार गर्न नसक्दा माइतीको शरणमा पर्नुपरेको बताउनुभएको थियो । पिडितको निबेदन आएको करीब एक महिनाको अवधिमा निज पिडितलाई प्रमाणपत्र दिलाउन सफल भएको सिसा नेपालकि अध्यक्ष साजिदा सिद्धीकिले बताउनुभयो ।
सिसा नेपालकि अध्यक्ष साजिदा सिद्धीकिको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनको सहजिकरण पत्रकार सम्मे लनको सहजीकरण विष्णुकुमार देवकोटाले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  । लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । […]

error: Content is protected !!