११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ १३, २०७५

बिध्यार्थी भन्छन् ,निर्दोश पक्राउ दोशिलाई छुट दिइयो
राम बहादुर बिश्वकर्मा, प्युठान जिल्लामा सञ्चालित १० दिने पत्रकारिता तालिममा हस्तक्षेप गरेकाे भन्दै बिधार्थि संगठन नेविसंघ प्युठानका अध्यक्ष र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षहरु पक्राउ परेका छन ।
साझा सञ्चार नेपाल नामकाे संस्थाले अायाेजना गरेकाे पत्रकारिता तालिममा सहभागी बिधार्थिहरुले ठगिएकाे उजुरि बिधार्थि संगठनमा गरेपछि बिधार्थि संगठनले नि:शुल्क तालिम अायाेजना गरेका थिए।
अाफुहरु माथि धम्की र हस्तक्षेप गरेकाे भन्दै साझा सञ्चार नेपालका अध्यक्ष मदन खडकाले प्रहरिमा उजुरि गरेकाे प्रहरिले जनाएको छ ।
पत्रकारिता तालिमकाे नाममा ठगि गर्दा बिधार्थिहरुले संगठनमा उजुरि गरेकाले अाफुहरुलेे त्यसकाे बिराेध स्वरुप नि:शुल्क तालिम अायाेजना गरिनु पर्ने क्रान्तिकारी बिध्यार्थी संगठन प्युठानका अध्यक्ष यान्क पुनले बताउनु भयाे ।
शान्ती सुरक्षा ,अमन चैन का खातिर अगाडी बड्ने हाम्रो काम हो ,तालीम चलिरहेको समयमा आयोजकलाई धम्काएको भन्दै उजुरी आए पश्चात् अध्यक्ष पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभयो ।”-पुनका आजभन्दा अगाडीका कयौं मुद्दा दर्ता भएका ले पनि पक्राउ गरिएको हो,कसैलाई पनि दबाब,अवरोध , धम्की दिनु पाइदैन सोधपुछका लागी पक्राउ गरिएको छ भोली छाडिने छ।”

संगठनले अायाेजना गरेकाे नि:शुल्क पत्रकारिता तालिम स्थलबाट अध्यक्ष पक्राउ परेका हुन ।
उता साझा सञ्चार प्रालिले पत्रकारिता तालिमकाे नाममा दुर्गम क्षेत्र बाट सिप आर्जन गर्न आएका बिधार्थि लाई नि: शुल्क तालिम भन्दै झुठो प्रचारप्रसार गरि ठग्ने ब्यक्ति लाई छुट गरियो निर्दोष लाई पक्राउ गरियो भन्दै दोशिलाई कार्बाहीको माग गर्दै जिल्ला प्रशासन परिसरमा नारा जुलुस गरि उजुरि दर्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!