१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

काठमाडौंको भद्रकालीमा बस दुर्घटना दुईजना घाइते

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दु’र्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै प’ल्टिएको हो बसमा तीन जना सवार थिए । तर दु’र्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घा’इते भएका छन् । घा’इते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घा’इतेमध्ये चालकको अवस्था ग’म्भीर छ ।बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् ।

उनको खो’जी भइरहेको प्रहरीले जनाएको छ । बस दु’र्घटनाको कारण खुलेको छैन । चालकले नियन्त्रण गु’माएर बस दु’र्घटना भएको भनिएको छ । व्यस्त सडकमा बस प’ल्टिएपछि सवारी आवागमन प्र’भावित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]