०७ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ३०, २०८२

दाङको तुलसीपुरमा एक होटेलबाट
तरवारसहित ८ जना पक्राउ,

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सस्तोको आशामा सीमापार जानेहरू भाडा, समय, लामो लाइन र भन्सारको झन्झटले थकित भएर फर्किन्छन्। अन्त्यमा न सस्तो, न सजिलो—यो त सस्तोको भ्रम मात्रै हो। हामीलाई बाहिर जानु रहर होइन, बाध्यता हो। किनकि आफ्नै देशमा बजार महँगो, अव्यवस्थित र असहज छ। अब सरकारले बुझ्नुपर्छ— जनतालाई बाहिर धकेल्ने होइन, नेपालमै किनमेल गर्न सकिने वातावरण बनाउनुपर्छ। […]

चितवन । पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीको विशेष सक्रियता तथा इलाका प्रहरी कार्यालय, मर्चवार, रुपन्देही को समन्वयमा मिति २०८३।०१।०५ गते जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका–३, पिप्रहवा स्थित एक घरबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई–छिपाई राखिएको सामान बरामद गरिएको छ। बरामद सामानमा ११३ पेटी विभिन्न किसिमका टायल्स, हेण्ड पाइप तथा पाइप सकेटहरू रहेका […]

error: Content is protected !!