२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

मोटरसाइकल चोरी गर्ने युवाक पक्राउ ॥

Logo
प्रकाशित आइतबार, जेठ २०, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
रुपन्देही जिल्लाको भैरहवा देखी मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेको हुन ।
नेपाल भारतको अन्तरराष्ट्रिय सीमा नाका कपिलवस्तुको जिल्लाको चाकरचौडा र भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्लाको सीमा नाका बाट २०७४ चैत १लु २२प ७४०नम्बर भएको कालो सेतो स्पलेण्डर मोटरसाइकल नेपाल प्रहरी बिट चाकरचौडा देखी चोरी भएको थियो । २०७५-०२-१६गते मोटरसाइकल चोरी गर्ने युवाक शुद्धधन गाउँपालिका गौरा बस्ने दीपक चौधरीले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी भारतीय नम्बर प्लेट UP 55V 1912 राखी चलाई रहेको थिए I मायादेवी गाउँपालिका पकडी-बर्रोहीयमा रहेको पाल्टु लोनियाको ग्यारेजमा इंजन चेंज गर्ने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यलय तौलिहवामा पठाइको छ I पक्राउ परेको युवक माथि चोरीको मुद्दा लगाई कारवाही प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरी मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक ओम प्रसाद चौधरीले बताउनु भएको छ I यस अघि पनि जिल्लामा धेरै मोटरसाइकल चोरी भएको भए पनि धेरैको मोटरसाइकल फेला परेको कपिलवस्तु प्रहरी नायब उपरीक्षक (प्रवक्ता )नरेन्द्र कार्कीले बताउनु भएको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!