१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

सुन्दर वडा निर्माण गर्छौँ :अध्क्षय चौधरी

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४

मायादेवी गाउँपालिका कपिलवस्तु वडा न:१का वडा अध्क्षय हरिगोबिन्द चौधरीले आफ्नो वडा लाई सुन्दरी करण गर्ने बताउनु भएको छ ।दुई दशक पछि मुलुकमा स्थानीय निकायको निर्वाचन सम्पन्न भए पछि वडा अध्क्षयको जिम्मेवारी पाएपछि चौधरीले वडाको बिकासको लागि परेको छन । यस गाउँपालिकामा ८ वडा मध्ये एक नम्बर वडा सबैभन्दा बढी बिकासको रुपमा देखिएको छ । चौधरीले डिजरको सहायताले र जनश्रमदानको सहयोगले कति पनि ठाउँमा सडक र पीसीसीको काम सम्पन्न भएको छ ।चौधरीले आफ्नो वडालाई सुन्दरीकरणको रूपमा अगाडि बढाउने लगिएको र कुनै कुनै ठाउँमा बाटो फराकिलो नहुँदा समस्या भएपनि आउदो वर्ष नयाँ योजना बनाई यस लाई अगाडि बढाउने अध्क्षय चौधरीले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]