०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

बर्दिया सशस्त्र प्रहरीले लाखौं मूल्यको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

(महेन्द्र सिंह)
बर्दिया।सशस्त्र प्रहरी बर्दियाले एक लाख बढीको अवैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका इकाईहरुबाट खटिएको सीमा गस्ती र पिकेट टोलीले भारतबाट चोरी पैठारी गरी आज नेपालतर्फ भित्र्याउँदै गरेको भाँडावर्तन, सुर्तीजन्य पदार्थ, मोटर पार्ट्स र किराना सामान बरामद गरेको हो ।

बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय गुलरिया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।बर्दिया जिल्लाका सीमा नाकाहरुमा विओपीहरु बिस्तार भएसँगै सशस्त्र प्रहरीको सक्रियता र उपस्थिति बढ्दै गएको छ। यसबाट सीमा सुरक्षा व्यवस्थापनमा सुधार हुँदै जानुका साथै तस्करीजन्य गतिविधि नियन्त्रण हुँदै गएको बर्दिया सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

error: Content is protected !!