०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हवाई सुरक्षाले निषेधित प्रतिबन्धित गरिएका बस्तुहरु फिर्ता गर्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 ABC (क्राईमबिट) काठमाडौं । हवाई सुरक्षा सम्बन्धी प्रचलिन ऐन, कानूनको प्रावधान अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई यात्रुहरुलाई निषेधित एवं प्रतिबन्धित गरिएका चिजबस्तुहरु सुरक्षा खानतलासीको क्रममा फेला परेमा उक्त सर-सामानहरु यात्रु तथा यात्रुका सम्बन्धित आफन्तहरुलाई बुझाई फिर्ता गर्ने गरिएको, सम्पर्कमा आउन नसकेका यात्रुहरुको सामाग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost and Found शाखामा बुझाउने गरिएको र सडि गली जाने, स्वास्थ्यको लागि हानिकारक चिजबस्तुहरुलाई नष्ट गर्ने गरिएको ।
साथै, कानूनद्वारा अपराधिकरण गरेका चिजबस्तुहरुको हकमा संलग्न व्यक्ति सहित कानून कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाएको अन्तर्राष्ट्रिय विमान सुरक्षाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!