१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

भन्सार छ्ली गरी ल्याएको १३ लाख बरावरको सामान अमिलिया प्रहरीद्धारा बरामद

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

सागर थापा, २८ जेठ/
अमिलिया प्रहरिले भन्सार छली गरि दाङ तर्फ ल्याईदै गरेको अवैध सामान बरामद गरेको छ ।
भारतको दिल्लीबाट बुटवल तर्फ आउदै गरेको ना. ५ ख.६३०२ नम्बरको बसबाट भंसार छली गरि ल्याईदै गरेको सामान बरामद गरेको अमिलिया प्रहरीले बताएको हो । कुर्ता सुरुवाल,लेहङा, सेन्डील,लेगिज, गाडीको समान लागाएत भन्सार छलेर ल्याईएको १३ लाख बराबरको अवैध समान बरामद गरेको बताईएको छ ।ईलाका प्रहरी कार्यालय अमिलियाले गोप्य सूचनाको आधारमा सोमबार बिहान ३ बजे बस चेकजाँच गर्ने क्रममा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक भरत सिंह राठौरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरिएको सिआईबी प्रमुख डा. मनोज केसीले पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो  । लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन । […]

error: Content is protected !!