०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

डिआइजी: बस्नेत सुरक्षा अबस्था बुझ्दै जिल्ला दौडाहमा

Logo
प्रकाशित बिहिबार, जेठ ३१, २०७५

सागर थापा,नेपालगन्ज

५. नम्बर प्रदेश प्रहरी प्रमुख भएर आए पछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत बिहीबार दिनभर राजापुर बर्दिया गुलरिया लगाएतको ठाउमा बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले नेपालगन्ज आइपुगेका हुन ।
बर्दियाका मुख्य मुख्य जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयहरुको उपचारिक भ्रमण सकिएको छ डिआइजी बस्नेतले भने बर्दियाको सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय गुलरिया देखि ईलाका प्रहरी कार्यालय राजापुर इप्रका मैना पोखरी लगाएतका प्रहरी ईकाईहरुमा डिआइजी बस्नेतले बिर्फिङ्ग लिएका थिए । यो पहिलो औपचारीक भ्रमण हो डिआइजी बस्नेतले आशा दिदै भने । नेपाल प्रहरी सधै देश र जनताहरु सुरक्षाको लागि खत्ने प्रहरी भएकोले मुस्कान सहितको प्रहरी सेवा दिन र कानुन भन्दा माथि कोइ नभएको ले कानुनमा रहेर काम गर्न सबै प्रहरी युनिटलाई निर्देश गर्दै ।
प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डिआइजी बस्नेतका लागि सबै तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक तामाङले जानकारी दिनुभएको छ । डिआइजी ईलाका प्रहरी कार्यालय कोहलपुर सङिय प्रहरी ईकाइ दङ्गा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी बिहीबार नै डिआइजी बस्नेत दाङ फर्किने बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!