१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नेपालगन्ज भन्सारले राजस्व लिएर छोडेको ट्रक कोहलपुरको कब्जामा किन ???

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०७५

सागर थापा,१ असार

नेपालगन्ज १ असार भारतबाट आयात गरिएको नेपालमा उत्पादित भनी बोरामा लेखिएको चामल सशस्त्र प्रहरी बलले पक्राउ गरेपछि विवाद भइरहेको अवस्थामा त्यस्तै चामल लोड गरिएको एउटा ट्रकलाई नेपालगन्ज भन्सार कार्यालयले राजस्व लिई छाडेको एक घण्टाभित्र राजस्व अन’सन्धान कोहलप’रले आवश्यक छानबिन तथा कारवाहीको लागि आफ्नो कब्जामा लिएको छ .
सशस्त्र प्रहरी बलले ब’धबार राती भन्सार राजस्व ब’झाई सकेका नेपाली उत्पादनको चामल लोड गरिएको ट्रक नं. ना ६ ख ५२)७, ना ६ ख ५४)६, ना ७ ख !२४४ र ना ७ ख !६!३ लाई आफ्नो कब्जामा लिई रिपोर्ट सहित नेपालगन्ज भन्सार कार्यालयलाई ब’झाएको थियो . कब्जामा लिने क्रममा नेपाली उत्पादनको चामल लोड गरिएको ट्रक नं. ना ६ ख ८२)७ ले भन्सार राजस्व नतिरेकोले भन्सार हातामा विशेष निगरानीका साथ राखिएको र भन्सार राजस्व ब’झाएपछि कब्जामा लिने तयारीमा रहेको बेला नेपालगन्ज भन्सार कार्यालयले गोप्य ?रुपमा उक्त ट्रकको भन्सार राजस्व लिई बिहिबार साँझ ७ बजे ४ मिनेटमा छाडेको थियो .यो घटनालाई अहिले सर्वत्र रहस्यमय बन्दै गएको छ ।
पक्राउ गरि कब्जामा राखिएको ४ ट्रकको विषयमा भन्सार विभागलाई पत्राचार भइसकेको तथा विभागको आदेशान’सार कारवाहीको प्रक्रिया अघि बढाउने गरी बताइएको भएपनि विवादित भएको अवस्थामा भन्सार कार्यालयले भन्सार हातामा रहेको अर्को ट्रकलाई कसरी छोड्यो भन्ने विषय अहिले चासो र रहस्यमय बन्दै गएको छ ।
यता नेपालगन्ज भन्सार कार्यालयका भन्सार प्रमुख जनाधर आचार्यले भन्सार कार्यालयले राजस्व तिरेर मात्र ४ वटा ट्रकलाई छोडेको र कोहलपुर अनुसन्धान राजस्व कार्यालयको काम नै अनुसन्धान गर्ने काम हो अनुसन्धान गर्ने अधिकार छ भने
सशस्त्र प्रहरी बलका प्रम’ख एवम् प्रहरी नायब उपरिक्षक सन्तोष विक्रम शाहसहितको टोलीले चेकजाँच गर्ने क्रममा नेपाली उत्पादन लेखिएको ४ ट्रकमा लोड गरिएको ८४ हजार किलो चामल ब’धबार राती पक्राउ गरेपश्चात चर्चामा आएपछि कोहलप’रस्थित राजस्व अन’सन्धान कार्यालय समेत सक्रिय भई बिहिबार साँझ ७ बजे ४ मिनेटमा छाडिएको ट्रकलाई बाँकेस्थित हवलदारप’रमा राती ८ बजे !३ मिनेटमा पक्राउ गरी कब्जामा लिएको छ . उक्त चामलको विषयमा स’क्ष्म अन’सन्धान गरी विभागको सल्लाह अन’सार कारवाहीको प्रक्रिया अघि बढाइने निमित्त प्रम’ख स’रेन्द्र पाण्डेले बताउन’ भयो . उहाँले भन्न’भयो–‘नेपाली उत्पादनको चामलको विषयमा निकै चर्चा तथा विभिन्न मिडियामा समेत समाचार आएकोले श’क्रबारदेखि कब्जामा राखिएको चामलको विषयमा स’क्ष्म अन’सन्धान गर्ने छौं .’
म’स्लिम सम’दायको महान चाड रमजानको अवसरमा गृह जिल्ला आउन’ भएका शहरी विकास मन्त्री मो. इस्तियाक राईसमक्ष केही चामलका व्यवसायी ग’हार माग्न प’ग्दा गलत कार्यको लागि कदापी सिफारिस नगर्ने बताएपछि ती व्यवसायीले चामल छोड्न’ पर्छ भनी भन्सार बन्द आन्दोलन गर्ने चर्चा अघि सारेको भन्सारका एक कर्मचारीले बताए .
सशस्त्र प्रहरी बलले कब्जामा लिएको प्रत्येक ट्रकमा २! हजार केजी चामल लोड गरिएको छ भने प्रत्येक ट्रकमा लोड गरिएको चामलको भन्सार राजस्व ?. ! लाख ६८ हजार ५ सय २३ को दरले ४ वटा गाडीको ?. ६ लाख ७४ हजार (!२ भन्सार राजस्व लिइएको छ .
जिरा मसिनो चामल भन्सार कार्यालयको म“ल्यांकन अन’सार ?. ३! प्रति केजीको विल अन’सार भन्सार राजस्व ब’झाइएको छ भने ख’ला बजारमा सोही चामल थोक म“ल्य ?. ६२ पाइने गरेको छ . यो तथ्यांकलाई हेर्ने हो चामल व्यवसायीले नेपाली उपभोक्तासँग सोझै शत प्रतिशत म’नाफा लिई व्यापार गर्ने गरेको देखिएको छ . एक केजीमा ?. ३! फाइदा ह’ने तथा बार्षिक कति चामल आयात गर्ने गरिएको र सोही अन’सार आन्तरिक राजस्व कार्यालयमा आयकर ब’झाएको छ वा छैन भन्ने विषयमा अन’सन्धान गनर्’ पर्नेमा अहिले आवाज समेत उठ्न थालेको छ . एक लट चामल आयातमा करिब ?. २६ लाख म’नाफा देखिएको छ भने वार्षिक कति चामल आयात गरिएको विषयमा भन्सार कार्यालयको लिस्ट अन’सार म’नाफाको हिसाब गर्न सकिने एक पक्षको भनाई रहेको छ . नेपाली उत्पादन लेखिएको ब्राण्डका चामल हप्ताको २ वा ३ पटक आउने गरेको समेत स्रोतले बताउन’को साथै सोही चामल विभिन्न फर्मले आयात गर्ने गरेकोले यकिन थाहा नभएको बताइएको छ ।भारतबाट आयात ह’ने गरेका यस्ता चामलका ट्रकह? ब’टवल प’ग्ने गरेको र ब’टवलबाट चलानी कटाई अन्य जिल्लाह?मा पठाउने
गरेको विशेष स्रोतले दाबी गर्दै बतायो ।कोहलप’रस्थित राजस्व अन’सन्धान कार्यालयले कब्जामा लिइएको उक्त ट्रकमा भएको बोरीमा कर्माचार्य फ’ड ग्रेन प्रा. लि. नाम उल्लेख गनर्’को साथै प्याकिंङ गर्ने कम्पनी ३ वटा रहेको र ती सबै कम्पनी उत्तर प्रदेश भारतको रहेको उल्लेख गरिएको भएतापनि एउटा कम्पनी गोरखप’र, अर्को हैदराबाद र तेस्रो कम्पनी प’णेमा रहेको स्रोतले दाबी गरेको छ . स्रोतका अन’सार ती तीन वटै प्याकिङ कम्पनीले नेपालको क’नै पनि फर्मको चामल प्याकिङ नगरेको ठोक’वासमेत गरेका छन् .

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!