२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

खुलेआम ठगी गर्ने जसपुर पेट्रोल पम्प शिल

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०७५

सागर थापा, महेन्द्र सिंह

बाँकेको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले प्रति १० लिटरमा ४० एमएल तेल कम दिने गरेको फेला पारेको बताइएको छ । समितिले पम्प शिल गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!