०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सशस्त्र प्रहरीले एक लाख ५६ हजार बराबरको अवैध सामान पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

 

(सर्मिला बोगटी)
धनगढी । सशस्त्र प्रहरी कैलालीले एक लाख ५६ हजार बराबरको अवैध सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका ७ कालाकुण्डा सीमाबाट १ लाख ५६ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बीओपी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले अवैध लत्ताकपडा र उक्त सामान ल्याउन प्रयोग गरिएको मोटरसाइकल बरामद गरिरएको छ।

बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको सशस्त्र प्रहरी कैलालीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!