१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

जनताको काधमा काध मिलाएर काम गर्न डिआइजी बस्नेतको निर्देशन

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

(सागर थापा दाङ)

५. नम्बर प्रदेशको मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका ५. नम्बर प्रदेश कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेत मगलबार दिनभर जिल्ला प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय लगाएतको ठाउमा निरीक्षण र बुर्फिङ्ग दिदै डिआइजी बस्नेतले भने सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय दाङ मातहत लगाएतका प्रहरी प्रमुख हरुलाई डिआइजी बस्नेतले बिर्फिङ्ग लिएका थिए । औपचारीक निरीक्षण भ्रमणमा नेपाल प्रहरीले गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै भने । जनता र प्रहरी मिले मात्र समाजलाई सुधार गर्न सकिन्छ नेपाल प्रहरी सधै जनताको माजमा बस्ने भएकोले प्रहरीले जनताको माजमा गएर जनताको सेवा गर्न प्रहरी संगठनलाई जनताको काधमा काध मिलाएर काम गर्न निर्देशन दिदै प्रहरी किर्या कलाप सुधारको आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका डिआइजी बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षक भ्रमणका क्रममा प्रहरीले सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी मंगलबार डिआइजी बस्नेत ५. प्रदेशको कार्यालय तुल्सीपुर दाङमा फर्किनु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!