२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा गर्मीले जनजीवन बेहाल बिरामी हरुको चाप बढदै

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

(सागर थापा दाङ)

असारको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ । चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ । गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्ला दाङ जिल्ला बासीहरु उखरमाउलो गर्मीको कारण सास्ती भोग्नु परेको हो । गर्मी बडेसंगै बजारमा उपभोक्ता र विभिन्न कार्यालयहरुमा सेवाग्राहीको उपस्थित पातलिएको देख्न सकिन्छ । प्रार्प्त मनसुन नहुदा दाङमा धान बाली रोपाइ समेत प्रभावित भएको छ । जिल्ला कृषि बिकाश कार्यालय दाङका अनुसार नर कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइ भइरहेको छ । बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन । अत्यधिक गर्मीका कारण घाउ खटिरा आउ मासी टाइफाइड ज्योरो झाडापखाला लगाएतको सरुवा रोगको बिमारीको चाप पनि राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा बिमारीहरु बढन थालेको राप्ती उपक्षेत्रीय अस्पतालका डाक्टर जित नारायण यादवले जनाएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!