२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लमहि नगरपालिका भित्र थप ८ जनामा काेरना पुष्टि सेवा भरी नरोकिने

Logo
प्रकाशित मंगलबार, बैशाख १४, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका भित्रका थप अाठ जनामा काेरना पाेजेटिभ देखिएकाे छ ।अाज बिहान ८ बजे देखि ९ बजे सम्ममा कुल २९ जनाकाे लमही अस्पतालमा गरिएको अन्टिजन टेस्ट गर्दा अाठ जना स्थानीयमा यस्ताे देखा परेकाे लमही न,पा,स्वास्थ शाखा प्रमुख लालमणि सुबेदीले जानकारी दिनु भयाे । काेरना पाेजेटिभ देखा परेकाे सबैकाे अबस्था सामान्य रहेकाे र उनिहरु लागि हाेम अाइशुलेशनमा नेपाल सरकारले ताेकेबमाेजिमकाे समय अबधि सम्म बस्न भनिएकाे छ । डाक्टरले निर्देशित गरेका काेरना भएको संकासद ब्यक्तिहरु लाई मात्रै बिहान ८ बजे देखि १० बजे सम्म प्रत्येक दिन अब नि,सुल्क टेस्ट गर्ने ब्यबस्था पनि मिलाइएको स्वास्थ्य शाखा प्रमुख सुबेदीकाे भनाइ रहेकाे छ ।अाइतबार साेमबार र मंगलबार गरि ३७ जनामा काेरना भएको पुष्टि भयाे ।। शहरी भेग भन्दा गाउँमा धेरै रहेछन उहाले भन्नू भयाे । दाेसाे चरणकाे काेरना अाए पछि पहिलाे पल्ट लमही अस्पतालमा टेस्ट गरिएको हाे । यस अधि देउखुरी लमहि र राप्ती गा,पा,मा दुई जनामा काेरनाकाे पुष्टि भएको थियोे ।उता लमहि न,पा,५ का अध्यक्ष तथा लमही न,पा,का प्रबक्ता बिम बहादुर केसीले भने परिस्थिति बमोजिम चल्नु पर्छ चल्ने हाे भन्नुहुदै लमहि नगर पालिकाकाे सेवा प्रबाह भने नराेकिने भनाइ राख्नु भयाे ।हिजाे र अाज पनि नियमित सेवा प्रबाह भयाे भाेलि पनि जारी रहन्छ याे निरंतर चल्छ चलाउनु पर्ने बाध्यता रहेकाे छ भन्दै भयावह नहुदा सम्म निरंतर चल्ने उदषाेष गर्नु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!