१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

आईजिपी डा. मनोज कुमार के.सी.द्वारा ललितपुरको इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १३, २०८३

 

ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ।

ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो।

त्यस पश्चात उहाँले नजिकैको साँखु भन्ने ठाउँमा आयोजित तामाङ समुदायको जात्रा अवलोकन गर्नुभयो। सो क्रममा उहाँले जात्रास्थलको सुरक्षा अवस्था, प्रहरी परिचालन र अपनाइएका सुरक्षा उपायबारे स्थलगत जानकारी लिनुका साथै स्थानीयवासीसँग सुरक्षा व्यवस्थाबारे छलफल गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको […]

बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो। यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग […]

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

error: Content is protected !!