१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

(ABC-Sanchar)
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री राजीनामा सन्दर्भमा अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन्।
बैठकमा उपस्थित ती प्रदेशसभा सदस्यका अनुसार मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिने सम्भावना रहेको छ।

मुख्यमन्त्री पोखरलले केहीबेरमा प्रदेश प्रमुखलाई राजीनामा बुझाउँन लागेका हुन्। उनीविरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव पेश हुने भएपछि राजीनामाको तयारी थालेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]