२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

A+Ve रक्तदाता सहयोग गरि ज्यान बचाई दिन सबैमा अनुरोध

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८


(ABC-Sanchar)
दाङ । बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा करिब १ हफ्ता देखी कोरोनाको उपचाररत ४५ बर्षे महिलालाई प्लाज्मा थेरापी को लागि A+ve सिघ्र रक्तदाता चाहिएको छ।

नोट:
१. रक्तदाता पहिले कोरोना वाट सन्क्रमित भई निको भएको ३ महिना नकटेको हुनुपर्ने
२. रक्तदाता अरु कुनै रोग जस्तै हेपाटाइटिस B,C अथवा एच.आइ.भि. नलागेको हुनुपर्ने
३. गर्भबति र भर्खर आमा बनेकोले रक्तदान गर्न नहुने

संपर्क: ९८२९५८७१२१, ९८५११९४९७५

कृपया हजुर दाङ या नेपाल भरी जहीकही भए पनि हजुरको पवित्र सहयोगको अत्यन्त खाचो छ। उमेर अनी छातीको बिरामी पनि भएको ले हामी एकदम चिन्तित छौ। लागेको हरेक खर्च र सम्मान/कदर स्वरूप हजुरलाई हेर्ने बिषय त्यती ठुलो कुरो भएन। हाम्री आमा निको हुनुपर्‍यो, बश! हजुर निको हुनुभो, हजुरलाई भन्दा अरु कस्लाई थाहा होला र कोरोना को पिडा अनी आफन्त/परिवारजन को पिडा। कृपया गुज्रिएको हरेक सेकेन्ड हामी हजुरको फोन को पर्खाइमा हुनेछौ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!