२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मिडिया नेपाल दाङले रिपोर्टिङमा खट्ने पत्रकारलाई तत्काल स्वास्थ परिक्षणको माग

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८


(ABC-Sanchar)
दाङ । दाङ लगाएत बिभिन्न जिल्लामा गयर रिपोर्टिङ गरिरहनु भयका बिभिन्न सन्चार माध्यका पत्रकारहरुको स्वास्थ चेकजाँच गरियोस अहिले फिलडमा रहेका सन्चार माध्यमका पत्रकारहरुलाई पिपिइ ड्रेस गोलोप्स माक्स सिनिटाइजर हेड क्याप लगायतको स्वास्थ समाग्री दिइयोस । फील्डमा हिँडदा प्रेस-कार्ड भय हुनि कि पास चाहिनु पर्ने त्यसको ब्यबस्था मिलाइयोस। यो अबस्थामा नामका र ठुला बढालाइ मात्रा नभयर अहिलेको परिबेशरमा बिभिन्न मिडियामा सुचना र काममा खटियकालाइ दिने ब्यबस्था मिलाइयोस। अाबश्यक परे अहिले बिभिन्न जिल्लामा रहेका पत्रकार साथिहरुलाई चेकजाँच गरि सुरक्षित क्वारेन्टाइनमा राखियोस कोरोनोको दोस्रो कहरले दाङ लगाएत धेरै जिल्लामा पत्रकारहरुको मृत्यु पनि भएकोले मिडिया नेपालले नामका र पदका ठुला बढा होइनकि अहिले रिपोर्टिङ काममा रहेका पत्रकारलाई ब्यबस्था मिलाउन स्थानीय सरकार तुल्सीपुर उपमहानगरपालिका घोराही उपमहानरपालिका गाउँपालिका वडा कार्यालय लगाएतसंग तत्काल माग गरिएको छ ।
तेज वलि अध्यक्ष
मिडिया नेपाल जिल्ला दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]