२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

माधव बेल्वासे/ (चन्द्रौटा) कपिलवस्तु असार ७

कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ वसन्तपुरमा एक वृद्धको गर्मीका कारण मृत्यु भएको छ । वसन्तपुर वस्ने ७० वर्षिय शुसिला चौबे सोनहवावाट वसन्पुर आउदै गर्दा अत्याधिक गर्मीका कारण सडकमै ढलि वेहोश भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । विहिवार दिउसो १ः३० को समयमा चौवे वेहोस भएको जानकारी आएपछी प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वहादुर वोगोटीले जनाकारी दिए ।वृद्धको घरनास्थलमै ज्यान गएको वताइएको छ ।

कपिलवस्तुको अत्याधिक गर्मी वढे सगै विरामीको पनि सख्या वढेको स्वास्थ्यकमीेहरुले वताएका छन । गर्मीमा खानपान ध्यान दिनुपर्ने र दिउसो घामको समयमा नहिड्न स्थानिय प्रशसानले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!