२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा यस्तो देखियो लगडाउको असर दैनिक गरीखाने लाई सास्ती

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८


(ABC-Sanchar) भक्तपुर । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा भएपछि यहाँका स्थानीयले बिहानै आफुलाई चाहिने अत्यावश्यक सामाग्रीहरु किन्ने गरेका छ्न । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खुल्ने भएपछि स्थानीयवासीहरुले सोही अनुसार दैनिक जिविकोपार्जन गर्न चाहिने वस्तुहरु बिहानै किन्ने गरेका छन ।
यस अघि बुधबारसम्म बिहान बे्लुका नै पसल खुला हुन्थ्यो भने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अब थपिएको निषेधाज्ञालाई कडा बनाउने निर्णय गरेपछि बेलुका पसल बन्द हुने भएको हो ।

नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरेपछि प्रशासनले केही कडाइ गरिएको जनाएको छ।

प्रशासनले कडा गरेपछी भक्तपुरका स्थानीयहरुले आफुलाई चाहिने अत्यावश्यक सामाग्रीहरुको जोह बिहानै गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!