१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

सांसद गंगा चौधरीले दाङ्गको दुईवटा अस्पताललाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण

Logo
प्रकाशित आइतबार, जेठ ०२, २०७८


(सागर थापा)
दाङ । प्रतितिधि सभाकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित दुईवटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेकी छिन् । अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको छ । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन् । ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]