२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ बस पक्राउ एक महिना जेल

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

(महेन्द्र सिंह)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञा उल्लंघन गरी यात्रु ओसार्ने दुई यात्रु वाहक बसलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । कोरोना भाइरसको चैनब्रेक गर्न जिल्लामा निषेधाज्ञा जारी छ । बैशाख १३ गतेदेखि जेठ १० गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विभिन्न ठाउँबाट यात्रु ओसार्दै गरेको अवस्थामा राजापुर क्षेत्रबाट प्रहरीले बसलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा पेश गरेको छ । प्रमुख जिल्ला अधिकारीले संक्रमण ऐन अनुसार १ महिना कैद र एक सय जरिबाना तोकी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!