२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

महामारिमा सन्क्रमितको सारथि बन्दै दङ्गिशरणका युबा

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

तेज वली /जेठ ६ दाङ ।भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन्छन भन्ने उदेस्यका साथ दङ्गिसशरणका केही युबा यतिखेर सामाजिक सेवामा जुटिरहेका छ्न ।कोरोना महामारीले बिश्व आक्रान्त भएको एस कठिन परिस्थितिमा सबै एकै ठाउमा उभिएर यो बिपतको सामना गर्नु पर्ने बेला आएको अभियानका अध्यक्ष राघब देबकोटाले बताउनु भयो । दङ्गिसरण गाउपालिकाको आइसुलेनमा रहेका सन्क्रमितलाइ खाना खुवाउनक लागि( १०००)हाम्रो अभियानको थालनी गरिएको अभियान कर्ता प्रमोद रियाज आचार्य ले बताउनु भयो ।मानव सेवालाइ सर्ब पृय ठानी जे सकिन्छ र जति सकिन्छ सबै ले आ आफ्नो ठाउँबाट सहयोग गरौ भन्दै आफ्नो अभियानमा सहयोग गरिदिन आचार्यले अपिल समेत गर्नु भयो । दाङमै सन्क्रमित र कुरुवालाइ पोसिलो खाना खुवाउने आफ्नो अभियान पहिलो रहेको सयोजक देबकोटा जनाउनु भयो । अहिले बैसाख ३० गते बाट सुरु गरेको आफ्नो अभियान निरन्तर जारिरहेको र दन्ङ्गिसरन ०६ बागरमा रहेको आइसुलेसनमा रहेका १० जना बिरामी र उनका कुरुवाहरुलाइ निसुल्क पोसिलो खाना खुवाइरहेको अर्का अभियान्ता अर्जुन भट्टराईले बताउनुभयो । आफ्नो अभियानमा पुन्या कामाउन थुप्रै सहयोगी हातहरुद्वारा सहयोग उठ्ने क्रम जारी रहदा आफुहरु उत्साहित रहेको र अझै सहयोगी हातहरु फैलाउन अभियनकर्मी जिबेशनाथ योगि ले आग्रह गर्नु भयो ।।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]