२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको मितेरी हस्पिटलमा जुमल्याहा बच्चाको Normal Delivery

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८


(सागर थापा)
दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (COVID-19) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ ।

निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर भईरहेको निशेधआज्ञाको समयमा अन्य ठाँऊमा भर्ना लिन नमानेको एउटा प्रसब पिडामा छट्पटाईरहेकी महिला आऊनु भएको थियो। त्यो अबधीसम्म उहाँले एक पटक पनि गर्भजाँच गराउनु भएको थिएन्। त्यस्तो कठिन समस्याले पिडित ति महिलाको मितेरी अस्पपतालमा २४ औ घण्टा कार्यरत प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा.अनुपमा शर्माद्वारा सामान्य प्रसुतिद्वारा नै सुत्केरी बनाइएको हो। जसको पेटमा दुई बच्चा भएको पनि बिरामीलाई थाहा नभएको बेला पनि १५०० ग्रामको छोरा र १६०० ग्रामको छोरिको जन्म भयो।
नोट: महामारीको समयमा पनि सम्पुर्ण बिशेषज्ञद्वारा स्वास्थ्य जाँच तथा सामान्य एवम् जटिल प्रकारका अप्रेसन भईरहेका मितेरी हस्पिटल घोराहीका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]