२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाघको आक्रमणले १ महिलाको मृत्यु अहिलेसम्म ११ जनाको बाघको आक्रमणबाट मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ १८, २०७८


(सर्मिला बोगटी)
बर्दिया बाघको आक्रमणले आज एक महिलाको ज्यान गएको छ ।

मधुवन नगरपालिका–५ की ६८ वर्षिय नन्द कला थापाको मृत्यु भएको छ । मधुवन नगरपालिका स्थित ८३ नम्बरको पिलर नजिक बोर्डर नजिकको जंगलमा साग टिप्न गएको बेला बाघले आक्रमण गरेको सशस्त्र प्रहरी एसपी नर बहादुर रावतले बताए ।

साग टिप्न गएको बेला बाघले आक्रमण गरेको खबर स्थानीयले पाएका थिए । स्थानीय र प्रहरीको संक्रियतामा खोजी कार्य भएको थियो ।

खोजी गर्ने क्रममा महिलाको शव साँझ ७ बजे भेटिएको एसपी रावतले बताए । यससंगै चालु आर्थिक वर्षमा ११ जनाको बाघ आक्रमणले मृत्यु भईसकेको छ । गत बुधबार मधुवन नगरपालिका–१ ईन्द्रपुरका लाल बहादुर चौधरीलाई बाघले आक्रमण गरी गम्भिर घाईते बनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!