०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

चुरेक्षेत्रमा (नदिजन्य) बस्तु बारेमा वडा अध्यक्ष अधिकारीको धारणा यस्तो

Logo
प्रकाशित बिहिबार, जेठ २०, २०७८


(सागर थापा)
दाङ । नदीजन्य ढुङ्गा, गिट्टी ,वालुवा वा चुरेका ढुङ्गेखानी पहाडलाई EIA/IEE वातावरण प्रभाव मूल्यांकन गरी वैज्ञानिक ढंगले खनिज जन्य क्षेत्रलाई परिचालन गर्नु मनासिब छ । नेपालका बहुसंख्यक नदी र खोलामा भएका नदीजन्री बस्तु यो वा त्यो बाहाना प्रयोगमा नाआउने तर बर्षायामको बाढीले बर्सेनि बगाएर दक्षिण भारतलाई सहजरूपमा स्रोत बनेको छ तर हाम्रो देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ व्यक्ति वयक्तिमा ऋणको भारको चिन्ता छ।जुन देशमा जे स्रोत प्रयाप्त छ उक्त चिज मुलुकको खपत भन्दा बढी बाहिर निकासी गर्नु सुखद पक्ष हो। हामी पश्चिममा देश हेरौ न अरबले पेट्रोलियम बस्तु, भारतले, चाईना, बंगलादेश ,पाकिस्तानले खधन्न, लगायत अरू सबै देश कसरी समृद्धि छन नकि नेपाल बनजंगलको धनी देश बनजंगल भित्र कयौं परिमाणमा सुख्ड/ढलापडा/बूढो काठजन्य बस्तु आगोले खरानी भएको छ र यति हुदाहुदै पनि मलिशिया बाट आयातित कमशल फर्निचरमा बर्षेनी अरबौ रकम बाहिरको सर्वबिदितै छ जून नेपालको लागि दुखद् पक्ष हो। हाम्रो देश सधैं अन्तरास्ट्रिय व्यापार घाटामा छ कसरी हुन्छ देश बिकास ? कहिले हुने आत्मनिर्भर ?कसरी बन्छ समृद्धि ? अनि खुल्मखुल्ला भ्रष्टाचार , कुर्सी को लडाइँ ? जनताको मुल्य सडकको कुत्ताको जति पनि छैन? खोई रोजगारी ? खोइ गाँस ,खोइ बाँस? खोइ सुरक्षा? सबै छर्लङ्ग छ ….त्यसैले मेरो देशको चिन्ता छ मलाई म भन्छु कुनै पार्टीले नगरे हुन्छ राजनीति ? कृपया आफ्नो प्रतिक्रिया सभ्य भाषामा दिनु होला। (वडाध्यक्ष) बाबुराम अधिकारी गढवा गाउँपलिका १ नम्बर वडा कार्यालय देउखुरी दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अनौपाचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका […]

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । […]

error: Content is protected !!