२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कंचनपुरका एसपी चतुर्वेदीद्वारा महाकाली अस्पताललाई स्वास्थ सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

(सर्मिला बोगटी)
धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले महाकाली अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन्। सेभ नेपाल फ्रम कोभिड १९ ग्लोबल एलायन्स फन्डले नेपाल प्रहरीलाई दिएको उक्त अक्सिजन कन्सन्ट्रेटर एसपी चतुर्वेदीले महाकाली अस्पताललाईआज हस्तान्तरण गरका हुन् ।

आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको भन्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको एसपी चतुर्वेदीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]