०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

नवलपरासीमा भारतीय अबैध १० लाख बढीको खसीबोका पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८

(ABC-Sanchar)
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको १० लाख १२ हजार मुल्य बराबरका खसी नियन्त्रणमा लिएको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ४ दरखासेबाट ४६ वटा खसी नियन्त्रणमा लिएको हो ।

भारतबाट खसीहरु पैदल डोरीमा बाधी डोहो¥यायर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त खसीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकरी दिनुभयो ।

नियन्त्रणमा लिइएका सबै खसीलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको डिएसपी लामाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!