०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

काठमाडौं उपत्यकाका ९ वटा प्रहरी वृत्तमा नयाँ प्रमुखहरु नामसहित

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो ।

मङ्गलवार ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको छ । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् ।

यी हुन् उपत्यकाका नयाँ प्रहरी प्रमुख
ढुण्डिराज न्यौपाने – बौद्ध
दुर्गाप्रसाद दाहाल– लैनचौर
प्रमिश विष्ट – महाराजगञ्ज
भरत श्रेष्ठ – सिंहदरबार
मीनबहादुर कुँवर – मालिगाउँ
भीमबहादुर लामा – बानेश्वर
मिलन केसी – स्वयम्भू
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]