(सागर थापा)
बाँके । एस एस सर्जिकल हाउस कोहलपुरले (एबिसी संचार)(खबर24नेपाल) (खबर टाइम्स) (नेपाल पर्दाफास) लगाएत मिडियालाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ । लक डाउनमा विभिन्न ठाँउ र कार्यक्षेत्रमा खटिएर रिपोर्टिङहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा एस एस सर्जिकल हाउस कोहलपुर दशबिघा बाँकेले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी रिपोर्टिङमा खत्नेपत्रकारहरु बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको एस एस सर्जिकल हाउस कोहलपुरका संचालक सोबन प्रसाद सुबेदीका अनुसार ५० थान मास्क,२ दर्जन स्यानी टाइजर र २ पाकेट ग्लुब्स पञ्जा लगएतको स्वास्थ सामग्रीहरु सहयोग गरेका छन।

पत्रकारहरु बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको एस एस सर्जिकल हाउस कोहलपुरका संचालक सोबन प्रसाद सुबेदीका अनुसार ५० थान मास्क,२ दर्जन स्यानी टाइजर र २ पाकेट ग्लुब्स पञ्जा लगएतको स्वास्थ सामग्रीहरु सहयोग गरेका छन। 