२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा बिकास प्रेम्री सिडियो रामबहादुर कुरुम्वाङ्ले कार्यभार समाहेल

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सोमबार देखि कार्यभार सम्हाल्नु भएको छ । सोमबार मात्र दाङ आएर कार्यभार सम्हाल्नु भएको हो । उहाँ जिल्लाको शुसासन, विकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बर्दिया र बाँकेमा सिडियो हुँदा बिकास प्रेर्मीको नामबाट कुरुम्वाङ लाई नागरिकहरुले चिन्छ्न बाँकेमा हुँदा अबैद्य उत्खनन् कार्य रोक्न सक्रिय रहेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ । यस अघिका सीडीओ ४/४ महिनामै सरुवा भएका थिए । दाङमा अबैद्य उत्खनन् कार्य समस्याका रुपमा देखिएको छ । यस्तै मंगलबारदेखि जिल्लामा लकडाउन सकिदैछ । मंगलबार नै यस विषयमा कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको बैठक बस्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]