०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

दाङका सिडियो कुरुङ्बाङ आएको १२ घन्टा नबित्दै पत्रेखोलाको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सोमबार कार्यभार सम्हालेको अर्को मंगलबार दाङको घोराही तुल्सीपुर सडक खण्डको पत्रे खोलाले नागरिकमा निम्त्याएको समस्या बारेमा सम्पूर्ण सम्बन्धित निकाय सहित निरीक्षण गर्नुभएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङसंग दाङ एसपी नेपाली सेनाका कर्णेल राष्ट्रिय अनुसन्धान एसपी सडक डिभिजन प्रमुख, निर्माण व्यवसायी लगाएत सम्बन्धित निकायलाई लिएर पत्रे खोलाको जोखि बिषयमा जानकारी लिनुभएको छ कुरुङ्बाङलाई बिकाश प्रेम्री सिडियो भनेर धेरै जसो नागरिकले चीन गरेको पनि छ्न ।
खोलामा बन्दै गरेको पुल र सुरक्षित डाइभर्सन नहुदा निम्तीएको जोखिमलाई तत्काल समाधान गर्न उहाँले सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । बर्षा याममा सवारीका साधन र यात्रुहरुलाई सहजैरुपमा आवतजावत गर्न सक्ने गरी तत्काल काम थालेर सुरक्षित बनाउन उहाँले निर्देशन दिनुभएको हो ।
बर्षौ देखी निर्माणाधिन पुल अहिले सम्म पनि बन्न नसक्दा बर्षाको भेलले आवतजावतमा अप्ठेरो पार्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!