०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सिडियो कुरुम्बाङको पहलमा पत्रे खोलामा भत्किएको कचबे ढलान भयो

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८


(सागर थापा)
दाङ । घोराही तुल्सीपुर सडक खण्ड पत्रे खोलामा भत्किएको कचबे आइतबार देखि ढलान गरिएको छ । आइतबार बिहान ८ बजेदेखि बन्द गरिएको छ ।
सार्वजनिक सूचना समेत जारी गरि सडक खण्ड २२ गते राति १० बजेपछि मात्रै खोलिने जानकारी प्रशासनको पत्रमा छ । ·
पत्रे खोलामा कचबे भत्किएको ब्यापक गुनासो आएपछि दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ सुरुवा भएर आएदेखि पत्रे खोलामा पहिलो निरक्षण गरेका थिए ।
सडक कार्यालयका कर्मचारी पुल बनाउने ठेकेदार सहित निरिक्षण गर्न गएका सिडियो कुरुम्बाङले तत्काल पत्रे खोलामा भत्किएको कचबे निर्माण गर्न निर्देशन दिएका थिए । पत्रे खोलाको कचबे भत्किदा मुख्य गरि साना सवारी साधन चालकले पाउनु सास्ति पाएका थिए । सानो बाढी आउँदा समेत यातायातका साधन सञ्चालन हुन सक्दैन थिए ।
माटेरसाईकल डोरायाएर तारिदीने स्थानीय युवकहरुले उनीहरुबाट १०० रुपैंया देखि ३०० सय रुपैंया सम्म लिदै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!