११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

डिएसपी रिजाल मोटरसाइकल वर्कश संचालकसंग परामर्शमा ५ बुदे नियम अनिवार्य लागू

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले दाङ घोराही उपमहानगरपालीकामा रहेका सम्पूर्ण ग्यारेज धनिहरुको विभिन्न छलफल गर्नुभएको छ ।
(निर्णयहरु)……
१.घोराही उप-महानगरपालिका भित्र संचालित मोटरसाईकल बर्क सप अनिबार्य रुपमा दर्ता गरि संचालन गर्ने ।
२.आफनो बर्क सप अगाडी मोटरसाइकल बर्कसपको नाम,दर्ता नं.,संचालकको नाम,समपर्क नं, अनिवार्य रुपमा बोर्ड बनाई राख्ने ।
३.बर्क सपमा मर्मतका लागी ल्याईएका मोटरसाईकल,स्कुटरहरुको अनिबार्यरुपमा सबारी दर्ता किताब(ब्लुबुक)राखि मर्मत गर्ने ।
४.मोटरसाईकल मर्मत गर्ने क्रममा स्वरुप परिवर्तन दर्ता कितावमा उल्लेख गरिएको रङ भन्दा छुट्टै रङ लगाउने जस्ता कार्यहरु नगर्ने ।
५.सवारी साधनमा प्रयोग हुने ब्याट्रीहरु किने बेच गर्दा सो ब्याट्रीको आधिकारिकता बुझी मात्र कारोबार गर्ने लगाएतको निर्णय भएको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आक्रमणकारी ड्रोनले विमानस्थल परिसरमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा ठुलो आगलागी भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार, प्रारम्भिक रिपोर्टमा आक्रमणबाट भौतिक क्षति मात्र भएको र कुनै मानवीय क्षति भएको छैन । कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल राज्हीले घटनास्थलमा तत्काल आपत्कालीन […]

पोर्चुगलको चिसो रातमा, जब विदेशी आकाशमा तारा टिलपिलाउँछन्, एउटा नेपाली युवाको मुटु भने घोराहीको माटोसँगै धड्किरहेको हुन्छ । आँखा बन्द गर्दा पनि त्यो पुरानो मिलनचोक, घोराहीको धुलो उड्ने सडक, राति दुई बजे पानीको लागि गाग्री बोकेर हिँड्ने आमाहरूको थकित अनुहार, र टाढा–टाढाबाट आएको सविन प्रियासन दाजुको आवाजले उनलाई सताउँछ । “म यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा […]

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

error: Content is protected !!