१४ मंसिर २०८३, सोमबार
30-11-2026 , Mon
×

चितवनमा युट्युबर भोजराज थापा स्थानीयहरुले लखेटिए

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

(राकेश श्रेष्ठ)
काठमाडौं । घटना क्रमलाई अतिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युबर दुर्व्यवहारमा परेका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युवर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।

बिगत ९ दिन देखी हराई रहेकी सुजिता भण्डारीको शव सोही जंगलमा भेटिएको थियो।

शो शव र घटनाको भिडियो बनाउन गएका उनलाई स्थानियले अपशब्द प्रयोग गरेका थिए।

भिडियो नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिएका थिए।

पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ। दैनिकअनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको […]

बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो। यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग […]

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

error: Content is protected !!