१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

टिकापुर प्रहरीले भन्सार छलेर ल्याएको सामानहरु धमाधम पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८


ABC (क्राईमबिट)
धनगढी । कैलाली जानकी गाउँपालिका वडा न.७ मोतिपुर सडक खण्डमा अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको किराना सामानहरु खुर्सानी, स्याम्पु, सुनपापडी मिठाइ,सुर्ती चिनी समेत गरी मुल्य ५५,०००। पच्पन्न हजार बराबरको माल सामानहरु फेला पारी पक्राउ गरेको छ । प्रहरी चौकी सत्ती कालाकुण्डाबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं ९ खक्राैला पुरानो भन्सार कार्यालय नजिकै सडक किनारमा बेवारिसे अवस्थामा बोरा थान ४ मा रहेका मुल्य ५५७७६।- पच्पन्न हजार सात सय छयहत्तर बराबरका विभिन्न साइजका चप्पलका फिताहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी सत्ति भन्सार कार्यालय पठाएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!