१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बाँके प्रहरीले अबैध कपडा पक्राउ गरी भन्सारमा बुझायो

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(महेन्द्र सिंह)
बाँके । प्रहरीले अबैध भन्सार छलेर भित्र्याउदै गरेको कपडा बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेबाट खटिएको टोलिले शनिबार विहान पुष्पलाल चोक नजिकै सो कपडा फेला पारेको जनाएको छ ।
करिव १ लाख ६ हजार ६ सय बराबरको बेवारिसे अवस्थामा रहेको कुर्ता सुरुवाल लगायतका विभिन्न लत्ता कपडाहरु पुष्पलालचोकमा फेला पारेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार फेला पारेको सो लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!