१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

९० जना महिलाले एकदिने नि:शुल्क अगरबत्ती बनाउने तालिम सिके

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८


(सागर थापा)
दाङ । नागरिक सरकार केन्द्र प्रा.लि रुपन्देही बुटवल आयोजक रहेको नागरिक स्वरोजगार केन्द्र प्रा,ली, सस्थाको सयोजक सुजाता पुन र प्रशिक्षक रीता भण्डारी र पबित्रा भण्डारी लगएत सहभागीतामा । सह-आयोजक बिकास नगर टोल बिकास सस्था घोराहीको आयोजनामा टोल बिकासको भवनमा तालिम दिएकोको थियो । टोल बिकास अध्यक्ष बेचन वलीले जानकारी दिए । नि:शुल्क तालिममा करीब ९० जना महिलाहरुको सहभागिता रहेको थियो यस्तै कार्यक्रमहरु प्रतेक जिल्लासम्म नि:शुल्क दिने नागरिक सरोकार केन्द्रको अभियान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यही चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसका लागि रास्वपाले आजको केन्द्रीय समिति बैठकबाट बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता बताएसँगै अर्को स्पेटको काम अघि बढ्छ । १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएसँगै वर्तमान प्रधानमन्त्री सुशीला कार्की स्वतः पदमुक्त हुनेछिन् भने शितलनिवासबाटै उनी निजी निवास जाने […]

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

error: Content is protected !!