१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

६६ औं प्रहरी दिवसको अवसरमा कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालसहित २६ परष्कृत

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८


(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् ।

पुरष्कृतहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो । सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पु¥याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ ।
यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको बाँके प्रहरीले जनाएको छ । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा सुमन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!